Events

जनउत्थान साकोस सहकारी अध्ययन भ्रमण सम्पन्न ।

2026-03-29

Banepa

यस चण्डेश्वरी बचत तथा ऋण सहरकारी सस्था लि. बनेपाको कर्मचारी समुह मार्फत रुपन्देही स्थीत एक्सेस सिल्भर ब्राण्ड प्राप्त समुदायमा आधारीत संस्था जनउत्थान बचत तथा ऋण सहरकारी संस्थाको सहकारी अवलोकन सम्पन्न भएको छ । अवलोकनका क्रममा न्यानो आतित्थताका साथ सदस्य केन्द्रित रही सहकारीका सेवा बिस्तार गर्ने बिविध अभ्यासहरुको अनुभव साटासाट तथा सहकारीका असल अभ्यास आदान प्रदान गर्ने अवसर प्रदान गर्नु भएकोमा सम्पुर्ण जनउत्थान साकोस परिवार प्रति हार्दिक कृतज्ञताका साथ हार्दिक धन्यबाद व्यक्त गर्दछौँ ।